नेपाली दूतावास लण्डनको प्रवक्तामा रोशना खनाल

लण्डन । लण्डनस्थित नेपाली दूतावासको प्रवक्तामा रोशन खनाल तोकेएकी छन् । नेपाली दूतावास लण्डनका अनुसार हालै सरुवा भई आएकी उपनियोग प्रमुख र काउन्सेलर रोशन खनाललाई प्रवक्ता (सूचना अधिकारी) को जिम्मेवारी दिइएको हो । यसअघि राजदूतावासका तत्कालीन उपनियोग प्रमुख शरदराज आरणले प्रवक्ताको जिम्मेवारी समालेका थिए । आरण हालै आफ्नो कार्यकाल पुरा गरि नेपाल फर्किएका छन् । … Continue reading नेपाली दूतावास लण्डनको प्रवक्तामा रोशना खनाल